नेपालीको निर्माणमा राइडिङ शेयर एप ‘सवारी’, कक्रोज ब्राण्ड एम्बेस्डर

नेपाली युवाहरु मिलेर बनाएको राइडिङ शेयर एप सवारीको ब्राण्ड एम्बेस्डरको रुपमा हरिस निरौलाका कक्रोज नियुक्त भएका छन्। सोमबार काठमाण्डौँमा सवारीले आफ्नो सेवा उद्घाटनको घोषणा गर्दै कक्रोजलाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो। हाल काठमाण्डौँ, भक्तपुर र ललितपुरलाई विशेष आधार बनाएर विभिन्न राइडिङ शेयर एप बनाएको भएता पनि सवारी एपले देशका विभिन्न प्रमुख शहरहरुमा बाइक, कार, ट्याक्सी … Continue reading नेपालीको निर्माणमा राइडिङ शेयर एप ‘सवारी’, कक्रोज ब्राण्ड एम्बेस्डर